आर्थिक

  • |

    माईमा ३०८ किसानलाई कृषि सामग्री वितरण ।

    विमल दहाल, इलाममाई नगरपालिका इलामले ३०८ किसानलाई कृषि सामग्री एक कार्यक्रमका बीच वितरण गरिएको छ। कृषि यन्त्रीकरण कार्यक्रम अन्तर्गत मकै छोडाउने मेसिन, मकै रोप्ने मेसिन, चार्जर स्पेयर ट्याङ्की र प्लास्टिक टनेल वितरण गरिएको हो । वितरण कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बुले धेरै किसानले कृषि सामग्री प्राप्तिका लागि निवेदन दिनु भएको प्रसङ्ग उल्लेख गर्नुहुदै कृषि…

  • माईमा बजार अनुगमन टोलिको सकृयता तिब्र।

    विमल दहाल,  इलामनिरन्तर वजार अनुगमनमा निस्किएको माई नगरपालिका बजार अनुगमन तथा मूल्याङ्कन समितिले अनुगमनलाई तिब्रता दिएको छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण तथा सचेतनाको बजार अनुगमनक्रममा निस्किएको अनुगमन टोलीले माई नगरपालिका बजार क्षेत्रभित्रका विभिन्न औषधि पसल किराना पसल खाद्य सामग्री लगायतमा अनुगमनलाई तीव्रता बनाएको हो। अनुगमनका क्रममा विगत २ बर्ष देखि सञ्चालनमा…

  • सिपविकास तालिम पश्चात अचार बनाउन शुरु।

    माई/ इलाममाई नगरपालिकामा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत “मस्यौरा, अदुवा क्यान्डी र अचार बनाउने सीप विकास तालिम, ब्युटीसियन तालिम तथा अन्य विविध सीप विकास तालिम” पश्चात् सहभागीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ एक विशेष समारोहका बीच प्रविधि हस्तान्तरण (उपकरण वितरण) कार्यक्रम सम्पन्न गरिएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम…

  • इलाम-झापा फास्ट ट्र्याकको ठेक्का तोडिने

    पटक–पटक म्याद थप्दा पनि निर्माण प्रगति चित्तबुझ्दो गतिमा अघि नबढेपछि केचना कञ्चनजंघा सडकअन्तर्गत (इलाम–झापा फास्ट ट्र्याक)को ठेक्का तोडिने भएको छ।   इलाम भ्रमणमा आएका संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनील लम्सालले यो सडकको बेलासे–राकसे–गोलाखर्क भञ्ज्याङ खण्डको ठेक्का तोड्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका छन्। साढे ९ किलोमिटरको यो ठेक्काको काम ज्यादै सुस्त भएपछि ठेक्का तोड्न…