माईमा ३०८ किसानलाई कृषि सामग्री वितरण ।
विमल दहाल, इलाममाई नगरपालिका इलामले ३०८ किसानलाई कृषि सामग्री एक कार्यक्रमका बीच वितरण गरिएको छ। कृषि यन्त्रीकरण कार्यक्रम अन्तर्गत मकै छोडाउने मेसिन, मकै रोप्ने मेसिन, चार्जर स्पेयर ट्याङ्की र प्लास्टिक टनेल वितरण गरिएको हो । वितरण कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बुले धेरै किसानले कृषि सामग्री प्राप्तिका लागि निवेदन दिनु भएको प्रसङ्ग उल्लेख गर्नुहुदै कृषि…
