लान्छना र भेदभाव सम्बन्धी जनचेतना कार्यक्रममा माईमा सम्पन्न।
विमल दहाल/इलामएच.आइ.भी./ एड्समा आधारित लान्छना तथा भेदभाव सम्बन्धी जनचेतनामूलक कार्यक्रम माई नगरपालिकाका चार स्थानमा सम्पन्न भएका छ । इलाम पोजेटिभ ग्रुप इलामको आयोजना र माई नगरपालिका इलामको सहयोगमा सम्पन्न सचेतना कार्यक्रमलाई प्रमुख अतिथि माई नगरपालिका मेयर खम्बा सिं लिम्बुले रोग लाग्नु ठूलो कुरा होइन भन्नुहुदै यसलाई रोकथाम गर्न सकिने हुँदा आफू पनि बच्नु पर्छ र…
